१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अब विहान ११ बजेदेखि राहदानी अनलाइन आवेदन खुल्ने

राहादानी विभागले राहदानी अनलाइन आवेदन विहान ११ बजेदेखि दिन मिल्ने व्यवस्था गरेको छ।     याे व्यवस्था मंगलबारदेखि लागू हुने विभागले जनाएकाे छ। 

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन ११ बजेदेखि खुल्ने जानकारी गराएकाे हाे

यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो।

प्रकाशित: १६ श्रावण २०७९ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App