ललितपुर महानगरपालिकाले १०६ औं स्थापना दिवस मनाएको छ।
मंगलबार ललितपुर महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त स्थापना दिवस मनाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ।

प्रकाशित: २ पुस २०८१ १४:१९ मंगलबार