८ वैशाख २०८१ शनिबार
समाज

चक्रवर्ती ल कलेजविरुद्ध संयुक्त विद्यार्थी संगठनकाे विरोध प्रर्दशन

चक्रवर्ती ल कलेजविरुद्ध माइतिघरमा संयुक्त विद्यार्थी संगठनले विरोध प्रर्दशन गरेका छन्।

उनीहरुले चक्रवर्ती ल कलेजले अप्रत्याशित रुपमा बढाएको शुल्कविरुद्ध प्रर्दशन गरेका हुन्। 

कानुनको पढाई हुने कलेजमा कानुनको कुनै पनि मापदण्ड पालना नगरी शुल्क बढाउन नहुने उनीहरूकाे माग छ। प्रर्दशनमा उनीहरूले मापदण्ड पालना नगरी शुल्क बढाउन पाउँदैन, जस्ता विभिन्न प्ले कार्डसहित प्रर्दशन गरेका थिए।

प्रकाशित: १६ श्रावण २०७९ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App