२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बालुवाटारमा गभर्नरविरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ। अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन्।

आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।  

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्। 

तस्बिरहरू: प्रसन गुरूङ

 

 

 

प्रकाशित: १ श्रावण २०७९ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App