१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंको मनहरामा युवकमाथि छुरा प्रहार

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मा युवकमाथि छुरा प्रहार भएको छ।

थलीस्थित पीपलबोटमा एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा थलीकै २७ वर्षीय दीपेश शाक्य रहेका छन्। शनिबार राति थलीमै बस्दै आएका २५ वर्षीय राजन श्रेष्ठको पेटमा छुरी प्रहार भएको प्रहरीले जनाएको छ। 

उनीहरू दुवै सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन्। गम्भीर घाइते श्रेष्ठको उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ असार २०७९ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App