१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चन्द्रागिरीकाे केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना बीचमै अड्किए

फाइलतस्बिर

चन्द्रागिरीमा रहेको केबलकार केहीबेर बीचमै रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केबलकारमै अड्किएका छन्।

पारिवारिक घुमघामका लागि तिमल्सिना चन्द्रागिरि पुगेका थिए। विद्युत आपूर्तिको अनियमितता तथा प्राविधिक कारणले गर्दा केबलकार बेला बेला रोकिने गरेको बताइएको छ। केबल कारमा अन्य यात्रुहरु सवार थिए।

प्रकाशित: २२ असार २०७९ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App