२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर।

चितवनको पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध बनेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो बिहान ४ बजेको समयमा खसेको हो। अहिले पहिरो हटाइ सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरो हटाउन जेसिबिको प्रयोग गरिएको छ। सडक अवरुद्ध बनेपछि सो क्षेत्रमा सवारी साधनको लामो लाइन रहेको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App