७ वैशाख २०८१ शुक्रबार
समाज

मतपेटिका नै बाेकेर भागे मतदाताहरू

रौतहटको यमुनामाई नगरपालिका २ भेडियाहिस्थित मतदान केन्द्रमा राजनीतिक दलहरुबीच झडप भएपछी स्थानीयले मतपेटिका लिएर भागेका छन्।

उनीहरु मतपेटिका लिएर भागेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ। सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका हुन्।

प्रकाशित: ३० वैशाख २०७९ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App