त्यसैगरी अर्घाखाँची सितापुर–८ धारामा सितापुर–९ का प्रितम रेग्मीले संचालन गरेको मोबाईल तथा ईलेक्ट्रोनिक पसलमा शनिबार बिद्युत सर्ट भई आगलागी हुँदा मोबाईल तथा ईलेक्ट्रोनिक सरसामान गरी करीव १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
यसैगरी बाँके ईन्द्रपुर–९ मानपुरस्थित रमेश थापाको बागेश्वरी प्लाई कारखानामा शुक्रबार बिजुलीको तार सर्ट भई आगलागी हुँदा करीव १ करोड ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ। स्थानियवासी र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। घटनका सम्बन्धमा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।
प्रकाशित: १६ जेष्ठ २०७२ ०७:२० शनिबार





