२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छोरीलाई बलात्कार गर्ने पक्राउ

दैलेखमा आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। श्रीमानविरुद्ध छोरी बलात्कार गरेको आरोपमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

पीडित किशोरीले आफूलाई बुवाले बलात्कार गरेको आमालाई भनेपछि आमाले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गरेकी हुन्। उजुरी दर्ता लगत्तै प्रहरीले पक्राउ गरि मुद्दा अघि बढाएको थियो।

जिल्ला अदालत दैलेखबाट पक्राउ लगत्तै १० दिन म्याद थप गरि अनुन्धान भईरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए। प्रहरी अनुसार छोरीलाई डर धम्की दिएर ३ वर्षदेखि पटक पटक जबरजस्ती बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।

प्रहरीले उनीहरुको नाम र ठेगाना गोप्य राखेको छ।

प्रकाशित: ११ मंसिर २०७८ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App