१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उच्च अदालतको गेट अगाडि खुकुरी प्रहार

उच्च अदालत विराटनगरको गेट अगाडि आइतबार दिउँसो एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। अदालतको गेटमै कमलसिंह रानालाई दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। 

खुकुरी प्रहारबाट घाइते भएका रानाको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा विराटनगरका विमल कार्की पक्राउ परेका छन्। 

प्रहरीले घटनाको थप अनुसन्धानन अघि बढाएको जनाएको छ। 

प्रकाशित: १० आश्विन २०७८ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App