coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चिया उद्योगमा आगलागी, तीन करोडको क्षति

इलामको सूर्याेदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ।  

सिद्धिखोलानजिकै रहेको उद्योगमा राति सवा १ बजेतिर आगलागी भएको फिक्कल प्रहरीले जनाएको छ। दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रूपमा नष्ट भएको र उद्योगीले ३ करोड रुपैयाँको क्षति भएको बताएको प्रहरी भनाइ छ। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र वारुणयन्त्रको सहयोग आगो नियन्त्रणमा आएको छ।  

प्रकाशित: १५ श्रावण २०७८ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App