राजतन्त्र पुनःस्थापनाको माग गर्दै सोमबार राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनका सहभागीहरूले राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुनःस्थापनाको हुनु पर्ने नारा लगाएका थिए । उनीहरूले राजसंस्थाको स्थापना तथा संघीयता, धर्म निरपेक्षता र एमसिसि खारेज गर्नुपर्ने नारा लगाएका छन् ।
रत्नपार्कमा भेला भएका राजवादीहरुको जुलुस बसन्तपुर पुगेको थियो ।
प्रकाशित: ४ श्रावण २०७८ ११:१९ सोमबार