८ श्रावण २०७८ शुक्रबार
समाज

राजावादीहरूले गरे काठमाडौंमा प्रदर्शन

राजतन्त्र पुनःस्थापनाको माग गर्दै सोमबार राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनका सहभागीहरूले राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुनःस्थापनाको हुनु पर्ने नारा लगाएका थिए । उनीहरूले राजसंस्थाको स्थापना तथा संघीयता, धर्म निरपेक्षता र एमसिसि खारेज गर्नुपर्ने नारा लगाएका छन् ।  

रत्नपार्कमा भेला भएका राजवादीहरुको जुलुस बसन्तपुर पुगेको थियो । 

प्रकाशित: ४ श्रावण २०७८ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App