७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कस्तो रहला आजको मौसम ?

शुक्रबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमाआंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ।

 सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। 

शुक्रबार राति  देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १० वैशाख २०७८ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App