२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँचीमा ४९ दशमलव ५१ प्रतिशत मत खस्यो

अर्घाखाँचीमा ४९ दशमलव ५१ प्रतिशत मत खसेको छ।  

जम्मा १ लाख ७१ हजार ६५२ मतदाता रहेको अर्घाखाँचीमा जम्मा ८५ हजार मत खसेको प्रमुख निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारि दिए। 

मतपेटिका आज राति १२ बजेसम्म आइपुग्ने उनले बताए। दलको समन्वयमा मतगणना गर्ने गरि तयारी भएको उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ १७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App