२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

मोरङ-३ रास्वपाका कार्कीको अग्रता

मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले एक हजार ८१० मतसहित उनलाई पछ्याउँदै छन्।

यसैगरी श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत पाएका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८२ १६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App