६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बाघ मृत भेटियो

कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृत अवस्थामा भेटिएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो।  

उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ। बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ। बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ। रासस 

प्रकाशित: २८ पुस २०७७ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App