२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो।

प्रकाशित: २७ वैशाख २०८३ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App