१२ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

सरकारले पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो बजेट विनियोजन गरेको बताए ।  

 

प्रकाशित: १५ जेष्ठ २०८३ १७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App