८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

एकै दिन थपिए २२ सय २५ संक्रमित

 पछिल्लो २४ घण्टामा थप २२ सय २५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना देखिएको हो।  

यस्तै २८ सय ४६ जना कोरोना मुक्त भएका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ।

 

 

प्रकाशित: ८ कार्तिक २०७७ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App