९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

एकै दिन थपिए ५ हजार ८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५ हजार ८ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ हजार ३२० जनाको पिसिआर गर्दा ५ हजार ८ जनामा संक्रमण देखिएको हो।  

यस्तै, १२ सय २९ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ।

देशभर संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ।

प्रकाशित: २४ आश्विन २०७७ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App