१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर २ हजार २० जना कोरोना संक्रमित थपिएका छन्। ८ सय ७१ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

देशभर कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० रहेको छ।

आइसोलेसनमा भएकाहरुको संख्या १७ हजार ३८३ छ भने ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: २ आश्विन २०७७ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App