९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

नेकपा नेता श्रेष्ठले बनाए कोरोना स्वयमसेवा समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ स्वयंसेवा समूह बनाएका छन्।

श्रेष्ठको निजी सचिवालय अन्तर्गत रहेर उक्त टिमले कोरोनाको उपचार र उद्धारमा सहजीकरण गर्ने छ। उक्त टिमले मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिने श्रेष्ठले जनाएका छन्।

आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत उनले गठन गरेको स्वयमसेवक समूहले समन्वय गर्ने छ।  

 

 

 

प्रकाशित: २८ भाद्र २०७७ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App