४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा थपिए १४ सय ५४ संक्रमित

पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर गर्दा १४ सय ५४ जना संक्रमित भेटिएका हुन्। यस्तै पछिल्लो पटक ९ सय ७२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ५ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २६ भाद्र २०७७ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App