४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७९ जना संक्रमित थपिएका छन्। ९२१८ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो। पछिल्लो पटक १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १६२९९ सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ४७ हजार २ सय २६ पुगेको छ। यस्तै कोरोना संक्रमण मुक्त भएर ३९ हजार ६ सय ७७ जना घर फर्केका छन्।

 

प्रकाशित: २२ भाद्र २०७७ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App