४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोनाबाट थप ६ को मृत्यु, मृत्यु हुनेको संख्या १२६ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ६ को मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला, पर्साका २ पुरुष, मकवानपुर र सप्तरीका १–१ जना पुरुष गरी ६ जनाको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

 

प्रकाशित: ४ भाद्र २०७७ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App