३ असार २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा थप २ सय जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय  जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।  

 

प्रकाशित: ४ भाद्र २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App