१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पछिल्लो २४ घन्टामा ५ सय ९४ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ५ सय ९४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५ सय ७५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वरर गौतमले हालसम्म नेपालमा २५ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको बताएका छन्।  

पछिल्लो २४ घन्टामा थप २ सय ४० जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ । साथै शुक्रबार थप ४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । 

प्रकाशित: ३० श्रावण २०७७ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App