८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौं उपत्यकामा १३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा १०९, भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना देखिएको हो।  

आज मात्र देशभर ४८४ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ।  

 

प्रकाशित: २८ श्रावण २०७७ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App