१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आगामी तीन दिन देशैभरका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन देशभरका अधिकांश स्थानमा बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तरको बर्षाले देशभरका नदीमा पानीको बहाव पनि बढ्ने महाशाखाको पूर्वानुमान छ।

 नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका स(साना सहायक नदी लगायत गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेश भई बहने साना नदीमा बहाव बढ्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ। नदीको बहाव बढ्ने भएको आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत केन्द्रले आग्रह गरेको छ।

प्रकाशित: २५ श्रावण २०७७ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App