१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्पको धक्का महसुस

आज अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो ।  

उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित: २१ श्रावण २०७७ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App