७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौंकाे कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं महानगरपालिका–७, कालोपुलमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चाबहिल डेरा गरी बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको मृत्यु भएको हो ।  

दुर्घटनामा परी गम्भीर घाइते भएपछि राष्ट्रिय ट्रमा सेन्टर लगिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: १९ श्रावण २०७७ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App