२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

शिव दर्शन: झरीमा रुझ्दै पशुपतिमा दर्शनार्थी (फोटो फिचर)

हिन्दू मान्यता अनुसार साउन शिवको प्रिय महिना हो। तर कोरोना भाइरसको महामारीका कारण पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर बन्द गरेको छ। यद्यपि साउनको पहिलो सोमबार त्यहाँ भक्तजनको भिड लागेको छ। झरीमा रुझ्दै उनीहरू मन्दिरको मुल गेटमा फूलप्रसाद चढाएर मनलाई शान्त बनाउँदैछन्। 

खुशी 50%
दुखी 16.7%
अचम्मित 33.3%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App