२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सोमबार १२१ डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ३१३४

कोरोना भाइरसको संक्रमणबाट शनिबार एक सय २१ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या  तीन हजार एक सय ३४ जना पुगेकाे छ । जसमा दुई सय ६८ महिला र दुई हजार आठ सय ६६ पुरुष छन् । 

आज डिस्चार्ज भएका झापाका एक, पर्साका २३, सर्लाहीका १३, धनुषा तीन, सिरहाका १४, कास्कीका दुई, म्याग्दीका तीन, पर्वतका आठ,  स्याङजाका ३३, तनहुँ पाँच, नुवाकोटका आठ र बाँकेका आठ जना गरी जम्मा एक सय २१ जना डिस्चार्ज भएका छन् । 

प्रकाशित: १५ असार २०७७ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App