१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाली सेनामा अवकाशप्राप्त ९ सैनिकलाई जागिरकाे अवसर

नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा सञ्चालित विभिन्न निकायमा रिक्त नौ पदका लागि कर्मचारी माग गरेको छ।  

ती पदमा नेपाली सेनाबाटै निवृत्तिभरणमा अवकाशप्राप्त व्यक्ति माग गर्दै कल्याणकारी निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना प्रकाशन गरेको हो।  

सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिन आह्वान गर्दै निम्न पदमा कर्मचारी माग गरिएको छ। 

प्रकाशित: ५ असार २०७७ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App