२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ओमान, मलेशिया र कुवेतबाट नेपाली फर्कदै

ओमानबाट नेपाल आउने तयारीमा रहेका नेपाली

विदेशमा अभरमा परेका नेपाली आज पनि स्वदेश फर्कदैछन्। आज ओमान, मलेशिया र कुवेतबाट नेपालीहरु स्वदेश आउन लागेका हुन्।

कुवेतबाट १५० नेपाली लिएर जजिरा एयर आउँदैछ। ओमानबाट १४७ नेपाली फर्कदैछन्। सलाम एयरको विमान ओमानको समय अनुसार विहान ८ बजे त्यहाँबाट उड्ने छ। उक्त विमान त्रिभुवन विमानस्थलमा दिउँसो २ बजे अवतरण हुने छ। ओमानबाट आउने सबैको पिसिआर परीक्षण भएको छ। सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ल्याउन लागेको हो।  

मलेशीयाट हिमालय एअरलाइन्सको चार्टर्ड विमानमा नेपाली आउन लागेका हुन्।

प्रकाशित: ४ असार २०७७ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App