हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि मुख्यमन्त्री निवासमै पुगेर ट्राफिकले तिरायो जरिवाना
ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उलङ्घन गरेको आरोपमा कारबाही गरेको छ।
ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उलङ्घन गरेको आरोपमा कारबाही गरेको छ।
सर्वोच्च अदालतको फैसलापछि अदालत पुगेकी लेखिका ई. जीन क्यारोलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्णायक मण्डलले दिएको ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिन अनुरोध गरेकी छन्।
गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ।
यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए।
पूर्व–पश्चिम लोकमार्गमा ट्रिपरले ट्याक्टरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
राजनीतिक दलको विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ।
आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ।
आज सुन एकौदिन प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
टीकापुर नगरपालिकाले १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि रु एक अर्ब तीन करोड ६७ लाख ७७ हजारको बजेट छ।
परराष्ट्रमन्त्री शिशिर खनालले दुई छिमेकी मुलुकहरू भारत र चीनको औपचारिक भ्रमण गरिसकेका छन् भने विभिन्न देशका प्रतिनिधिहरूको नेपाल भ्रमण पनि भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यसको वरिपरिको अवतरण तथा उडान भरण प्रभाव क्षेत्रमा शृंखलाबद्ध रूपमा विमान दुर्घटनाहरू हुँदैआएका छन्।
बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्।
आफ्नो उत्कृष्ट लयलाई स्टार किलियन एमबाप्पेले निरन्तरता दिँदा फ्रान्सले स्विडेनमाथि सहज जितसँगै विश्वकप २०२६ को उपाधि दाबेदारीमा थप एक कदम अगाडि बढाएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।