बयलपाटा अस्पतालले कामबाट हटाएपछि अस्पतालमै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको मृत्यु भएको छ । उनको नेपालगजको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्
जागिरबाट निकालिएपछि कर्मचारीले आफ्नै शरीरमा आगो लगाएप्रकाशित: २६ जेष्ठ २०७७ ११:५५ सोमबार