१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि केएमसीको सेवा बन्द

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द भएको छ।

एक जना नर्स र चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले सेवा बन्द गरेको हो। उपचारमा आएका दुई जनामा समेत कोरोना देखिएको जनाइएको छ।

अस्पतालका अनुसार त्यहाँ कार्यरत १ सय ५० जनाको स्वाब परीक्षणको लागि टेकु पठाइएको छ। शल्यक्रियाका गर्ने भनिएका विरामीलाई अन्य अस्पतालमा पठाइने र उपचारमा रहेका विरामीको स्वाब परीक्षणको रिपोर्ट पछि मात्रै बाहिर जान दिने अस्पतालले जनाएको छ।

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App