राजनीति २१ चैत्र २०८२ ओली लेखक बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ भोलि पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।
राजनीति २१ चैत्र २०८२ एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिए।
राजनीति २१ चैत्र २०८२ मधेसमा ३.७० प्रतिशत मात्र हरियाली क्षेत्र, बढाउन आग्रह मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन दशमलव ७० प्रतिशत मात्र हरियाली रहेकाप्रति दुःख व्यक्त गरेका छन्।
कला/साहित्य २१ चैत्र २०८२ न्यायको लागि आवाज उठाऔँ, आफैँ न्यायाधीश नबनौँ: दीपकराज गिरी कलाकार दीपकराज गिरीले यस विषयमा प्रतिक्रिया दिँदा संयमता अपनाउन आग्रह गरेका छन्।