२१ वैशाख २०८३ सोमबार
image/svg+xml
समाज

१७ वर्षीय युवकको लडेर मृत्यु

डोल्पा- त्रिपुरासुन्दरी नगरपालिका ६ का एक बालकको भीरबाट लडेर मृत्यु भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका ६ का १७ वर्षीय मनोज चलाउनेको भीरबाट लडेर मृत्यु भएको हो।
खदाङ्गस्थित लसुनभीरमा खानेपानीको पाइप बनाउन जाँदा भीरबाट चिप्लेर ३० मिटर तल खसेर चलाउनेको मृत्यु भएको वडा अध्यक्ष धर्मजित बोहराले बताए।

अध्यक्ष बोहराका अनुसार मृतक चलाउनको आजै पोष्टमार्टम गरि परिवारहरुले दाहासंस्कारसमेत गरेका छन्।
 

प्रकाशित: २ पुस २०७६ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App