१६ चैत्र २०८० शुक्रबार
समाज

बाढीको वितण्डा (फोटो फिचर)

रौतहट– केहि दिनदेखिको अविरल वर्षाले रौतहटको विभिन्न स्थानमा बाढीले वितण्डा मच्चाएको छ। बाढीले सयौंको घरबार बिहिन बनाएको छ।

बाढीले कतिपयलाई बेपत्ता बनाएको छ भने कतिपय बाढीको बिचमा फसेका छन्। बाढीले राजमार्ग अवरुद्ध भएको छ । रौतहटमा उद्धारको लागि हेलिकपटर मगाइएको छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App