६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सभाखोलामा पौडी खेल्दा एक युवा वेपत्ता

संखुवासभा- जिल्लाको सभाखोलामा पौडी खेल्ने क्रममा शनिबार एक युवा वेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई वेपत्ता भएका हुन्।

साथीसँग पौडी खेल्न गएका राई दिउँसो करिब २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राई अन्य चार जना साथीसँग पौडी खेल्न गएका थिए। उनको खोजी भइरहेको छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App