२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुण्डा नाइके बाघे पक्राउ

काठमाडौं- प्रहरीले गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनले बसपार्क, स्वयम्भु, बालजुलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका थिए। पछिल्लो समय उनलाई कुनै मुद्दा नभए पनि प्रहरीले निगरानीमा राखेको थियो।

 

प्रकाशित: २१ भाद्र २०७५ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App