५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाघभैरव जात्राको रौनक (फोटो फिचर)

काठमाडौं– राजधानीको कीर्तिपुरमा शुक्रबार बाघभैरव जात्रा मनाइएको छ। प्रत्येक वर्षको भदौ १ गते मनाइने जात्रालाई कीर्तिपुरको प्रमुख जात्राको रुपमा लिने गरिन्छ।

बाघभैरवको नमुनासहित प्राचिन बाजा तथा भजन र लाखे नृत्यका साथ सडकमा उत्रेर यो पर्व हर्षोल्लास पूर्वक मनाउने गरिन्छ। बाघभैरव जात्रामा सहभागीहरु बाघभैरव मन्दिर परिसरमा जम्मा भई नाचगान गर्ने तथा परिक्रमा गर्ने गर्दछन्। 

किंवदन्तीका अनुसार बाघभैरव मन्दिरको १०८ पटक परिक्रमा गरेमा जस्तोसुकै सफलता पाउने र स्वास्थ रहने विश्वास रहिआएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App