२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

आज यस्तो छ देशभरको मौसम

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।

त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित: २६ कार्तिक २०८२ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App