१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

छम्पीमा रोपाइँको रौनक (फोटोफिचर)

नेपालमा आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ।

यतिबेला देशभरका किसानलाई रोपाइँको  चटारो छ। काठमाडौं उपत्यकामा पनि यति बेला किसानहरू  रोपाइँमा व्यस्त छन्।

यसैबिच ललितपुरको छम्पीका किसान पनि रोपाइँमा व्यस्त छन्। आइतबार उनीहरु खेतमा व्यस्त देखिन्थे।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App