काठमाडौंको कमलादीस्थित हामा आइरन स्टिल्स भवनमा आगलागी भएको छ।
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।
आगलागी भएको भवन युनिग्लोब कलेजसँगै रहेकाे छ।
के कारणले आगलागी भएको भन्र खुलेको छैन। विस्तृत जानकारी आउन बाँकी।
प्रकाशित: १० असार २०८२ ०८:४८ मंगलबार