७ असार २०८२ शनिबार
image/svg+xml
समाज

विराटनगरका विद्यालय तीन दिन बन्द

अत्याधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द गरिने भएको छ।

विराटनगर महानगनरपालिकाले मंगलबार सूचना प्रकाशित गरी विराटनगरका विद्यालयहरू जेठ २८ गते देखि ३० गते सम्म बन्द हुने जानकारी गराएको हो।

महानगनरपालिकाले यस अवधिमा वर्षा भएमा वा तापक्रम घटेर अनुकुल वातावरण भएमा पठन–पाठनको व्यवस्था मिलाउन विद्यालयहरूलाई अनुरोधसमेत गरेको छ।

प्रकाशित: २७ जेष्ठ २०८२ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App