१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ग्यास सिलिन्डर पड्किएर बाजुराको बाम्कामा आगलागी

बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

प्रकाशित: २३ जेष्ठ २०८२ १८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App